निड्स नेपालः २२ औँ स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

महेन्द्रनगर । गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुरले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

मंगलवार कञ्चनपुर स्थित महाकाली अस्पतालका विरामीहरुलाई संस्थाको २२ औँ स्थापना दिवसका अवसरमा फलफुल वितरण गरीएको निड्न नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जुु भट्टले बताइन् ।

उनले भनिन्‘निड्स नेपालले निरन्तर विपन्न वर्गका पक्षमा काम गर्दै आएको र आगामी दिनमा पनि काम गर्दै जाने छौ ।’

उक्त फलफुल वितरण कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?