बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३
कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा प्रथम भएको छ । समाजिक विकास कार्यालय कञ्चनपुरले शनिबार महेन्द्रनगरमा आयोजना गरेको विज्ञान, गणित, भाषा साहितय तथा साँस्कृति,संगित तता नृत्य र विशेष कला अन्र्तरगत आयोजना गरेको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्तममा भीमदत्त नगरपालिका १९ बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा प्रथम भएको हो ।
कक्षा १०का छात्रद्वय रोशन नाथ, पंजक जोशी गणित विद्यामा प्रथम भएका छन । विज्ञान विद्यामा द्वितिय भएका कक्षा १०कै छात्राद्वय सुकुम पन्त, सृजना जोशी प्रेदशमा सिफारिस भएका छन ।
भाषा साहित्य तर्फ कक्षा १०कै छात्रा शान्ति जोशी द्भितीय भएकी छिन ।
गणित विद्यामा प्रथम भएका छात्रद्वय नाथ र जोशीलाई प्रमाण पत्र सहित ८ हजार, । विज्ञान विद्यामा द्वितिय भएकी छात्राद्वय पन्त जोशीलाई नगद ५ र साहित्य तर्फ द्भितीय भएकी जोशीलाई ५ हजार नगद पुरस्कारका साथै सम्मान गरिएको छ । लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थी, शिक्षकको मेहनत, अभिभावकको हेरचाहले विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेको बताए ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?