बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३
कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा प्रथम भएको छ । समाजिक विकास कार्यालय कञ्चनपुरले शनिबार महेन्द्रनगरमा आयोजना गरेको विज्ञान, गणित, भाषा साहितय तथा साँस्कृति,संगित तता नृत्य र विशेष कला अन्र्तरगत आयोजना गरेको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्तममा भीमदत्त नगरपालिका १९ बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा प्रथम भएको हो ।
कक्षा १०का छात्रद्वय रोशन नाथ, पंजक जोशी गणित विद्यामा प्रथम भएका छन । विज्ञान विद्यामा द्वितिय भएका कक्षा १०कै छात्राद्वय सुकुम पन्त, सृजना जोशी प्रेदशमा सिफारिस भएका छन ।
भाषा साहित्य तर्फ कक्षा १०कै छात्रा शान्ति जोशी द्भितीय भएकी छिन ।
गणित विद्यामा प्रथम भएका छात्रद्वय नाथ र जोशीलाई प्रमाण पत्र सहित ८ हजार, । विज्ञान विद्यामा द्वितिय भएकी छात्राद्वय पन्त जोशीलाई नगद ५ र साहित्य तर्फ द्भितीय भएकी जोशीलाई ५ हजार नगद पुरस्कारका साथै सम्मान गरिएको छ । लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थी, शिक्षकको मेहनत, अभिभावकको हेरचाहले विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेको बताए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?