हिम्मतपुर बिओपीका इन्चार्ज ईन्सपेक्टर विष्टलाई पुरस्कार

धन सिंह धामी
कञ्चनपुर,०९ माघ
सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेशमा कार्यरत एक सशस्त्र प्रहरी अधिकृत पुरस्कृत भएका छन ।
कैलालीको हिम्मतपुर बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक त्रिभुवन विष्ट पुरस्कृत भएका हुन ।
सशस्त्र प्रहरी बल नेपाल ७नम्बर बाहनीले सशस्त्र प्रहरी निरीक्षक(ईन्सपेक्टर) विष्टलाई पुरस्कृत गरेको छ । सुप प्रदेश भरीका बिओपी मध्ये भजनी नगरपालिका ७ स्थित हिम्मतपुरका इन्चार्ज विष्टलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपक अधिकारीले ईन्सपेक्टर विष्टलाई प्रसंसा पत्रका साथै अवार्ड प्रदान गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बाहिनी कार्यालयले प्रदेशभरीका बिओपी सहित इन्चार्जको मुल्याङकन गरेर पुस्कार प्रदान गरेपछि आगामी दिनमा थप कार्य क्षेत्रमा उर्जा थपेको प्रहरी निरिक्षक त्रिभुवन विष्टको भनाईछ । यस अघि पनि विष्ट कञ्चनपुरका विभिन्न बिओपी सहितका युनियनमा काम गर्दा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत एव नागरिक स्तरबाट समेत प्रसंसा गरिएको थियो ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?