पहिलो पटक नेपाल सरकारले दियो देशभरि हिउँदे विदा

पुस २५, काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

[Sassy_Social_Share total_shares="ON"]

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

पहिराका कारण नारायणगढ–मुग्लिन सडक

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। शुक्रबार राति १२...

मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र...

क्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते

काठमाडौँ – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज...

व्रत बस्ने सामर्थ्यका लागि दर खाने तयारी

१३ भदौ, काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?