लगातारको वर्षाले महेन्द्रनगरको भाईरल रोड महाकाली नदीले कटान

 कार्तिक ०२, कञ्चनपुर । कञ्चनपुरमा भाइरल रोडका नामले परिचित ६ लेन कालोपत्रे सडकमा महाकाली नदीले कटान गर्न थालेको छ।

महाकाली पुल आयोजना भित्रको उक्त रोड बाढिले कटान गर्न थालेको र महाकाली नदीमा पानीको बहाव कम नभए कालोपत्रे सडक पुरै कटान हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

पुल आयोजनादेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु भएको बताइएको छ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?