दार्चुलाबाट महेन्द्रगर आईरहेको स्कारपियो बैतडीमा दुर्घटना

हेन्द्रनगर १४ भदौ । महाकाली राजमार्गमा स्कापियो दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको जिप दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सोमबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो ।

स्थानीय युवा भोजराज जोशी(क्वालिटी)ले घाईतेको अवस्था समान्य रहेको जानकारी दिए । दुर्घटनामा परि घाईते हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका–८ गयलनदीका हरिस बोहरा र दोगडाकेदार–२ बडियाका दानसिंह भाट घाइते भएका छन्।

उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर रेफर गर्ने तयारी भइरहेको खोचलेक प्रहरीे जानकारी दिएको छ । स्कारपियोमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको आशंका गरिएको छ । जिप सडकबाट १०० मिटर तल खसेको छ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?