दार्चुलाबाट महेन्द्रगर आईरहेको स्कारपियो बैतडीमा दुर्घटना

महेन्द्रनगर १४ भदौ । महाकाली राजमार्गमा स्कापियो दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको जिप दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सोमबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो ।

स्थानीय युवा भोजराज जोशी(क्वालिटी)ले घाईतेको अवस्था समान्य रहेको जानकारी दिए । दुर्घटनामा परि घाईते हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका–८ गयलनदीका हरिस बोहरा र दोगडाकेदार–२ बडियाका दानसिंह भाट घाइते भएका छन्।

उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर रेफर गर्ने तयारी भइरहेको खोचलेक प्रहरीे जानकारी दिएको छ । स्कारपियोमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको आशंका गरिएको छ । जिप सडकबाट १०० मिटर तल खसेको छ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?