बैतडीको पाटन पञ्चेश्वर सडकमा काम गर्ने मजदुरले ज्याला नपाएको

कञ्चनपुरः- सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बैतडीको एक सडकमा काम गर्ने मजदुरहरुलाई २ वर्षसम्म ज्याला नदिएको पाइएको छ।
जिल्लाको पाटन पञ्चेश्वर सडकमा काम गर्ने मजदुरहरुलाई २ वर्षदेखि ज्याला नदिएर काम गराइएको तथ्य बाहिरिएको हो। सुदूरपश्चिम प्रदेश सभाको ८ औंं अधिवेसनका १० बैठकको विशेषमा बोल्दै प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले सो सडकमा काम गर्ने मजदुरलाई ज्याला नदिएको कुरा उठान गरेका हुन्।
उनले भने, “बैतडीको पाटन पञ्चेश्वर सडकमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा हुँदादेखि १२/१३ जना मजदुर कार्यरत छन्। तिमीहरु काम गर्दै गर, हामी पैसा दिदै गछौंं भनेका रहेछन्। तर अझै दिइएको छैन। उहाँहरुको ज्याला दिइनुपर्छ।”

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?