कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु

मोरङ: ११ जेठ, मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा थप १३ जनाको संक्रमण कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आठ, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक जना गरी थप १३ जनाको मृत्यु भएको हो ।

ताजा खबर

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?