पत्रकार बोहराको घरमा चोरी

महेन्द्रनगर । कञ्चनपुर बाट प्रकाशित दैनिक सञ्चारका प्रवन्ध निर्देशक÷प्रकाशक राम बहादुर बोहराको घरमा गएराती चोरी भएको छ ।

शनिबार राती जिल्लाको भीमदत्त नगरपालिका–१८ कटान स्थित बोहराको घरको ढोका फोडेर चोरी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

No description available.

राती २/३ बजेको समयमा बाहोराको घरबाट ८५ हजार नगद,टेलिभिजन,दुई थान मोवाईल, एउटा सुनको औँठी लगायतको सम्पती चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

‘राती सुतिरहेको अवस्थामा घरको ढोका फोडेर ८५ हजार नगद सहित अन्य सामान चारी भयो ।’ बोहराले भने ‘ हामीले थाहा पाएनौ, चोरले सायद हामी माथी बेहोस बनाउने औषधी प्रयोग गरेको हुनु पर्छ ।’

चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको प्रवत्ता थापाले बताए ।

No description available.

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?