पत्रकार बोहराको घरमा चोरी

महेन्द्रनगर । कञ्चनपुर बाट प्रकाशित दैनिक सञ्चारका प्रवन्ध निर्देशक÷प्रकाशक राम बहादुर बोहराको घरमा गएराती चोरी भएको छ ।

शनिबार राती जिल्लाको भीमदत्त नगरपालिका–१८ कटान स्थित बोहराको घरको ढोका फोडेर चोरी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

No description available.

राती २/३ बजेको समयमा बाहोराको घरबाट ८५ हजार नगद,टेलिभिजन,दुई थान मोवाईल, एउटा सुनको औँठी लगायतको सम्पती चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

‘राती सुतिरहेको अवस्थामा घरको ढोका फोडेर ८५ हजार नगद सहित अन्य सामान चारी भयो ।’ बोहराले भने ‘ हामीले थाहा पाएनौ, चोरले सायद हामी माथी बेहोस बनाउने औषधी प्रयोग गरेको हुनु पर्छ ।’

चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको प्रवत्ता थापाले बताए ।

No description available.

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?