श्राद्धको खाना खाएर एकको मृत्यु, ११ जना बिरामी

महेन्द्रनगर । कैलालीमा श्राद्धको खाना खाएर एक जनाको मृत्यु भएको छ । र ११ जना विरामी भएका छन् ।

आइतबार जिल्लाको गोदावरी नगरपालिका–१० का एक स्थानियको घरमा श्राद्धको खाना खाएका स्थानिय सुरेश बोहराको मृत्यु भएको र ११ जना विरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

उनकाअनुसार फुड पोइजनिङका कारण बोहराको मृत्यु भएको र अन्य ११ जना विरामी भएका हुन् ।

हाल विरामी भएकाहरुको धनगढी स्थित सेती प्रादेशिक,माया मेट्रो र नवजिवन अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?