नेपाल स्वयमसेवक संघ कञ्चनपुरको अध्यक्षमा बिक्रम थापा

महेन्द्रनगर ।
नेपाल स्वयमसेवक संघ कञ्चनपुर जिल्ला कमिटिको अध्यक्षमा बिक्रम थापा चयन भएका छन् ।

थापाको अध्यक्षतामा १४ सदस्यिय कमिटि गठन भएको हो ।

कमिटिको उपाध्यक्षमा पार्वती महरा, सचिवमा सरोज भण्डारी, सह–सचिवमा रोहित लेखक, कोषाध्यक्षमा किरन पाल, प्रवक्तामा रुपेश बिक तथा इन्चार्जमा मीन बहादुर शाह चयन भएका छन् । यस्तै ७ जना सदस्यमा चयन भएका छन् ।

शोभा क्षेत्री, चन्द्र भण्डारी, देवी सिंह धामी, सुनिता धनाडी, कैलाश भट्ट र दिव्या भट्ट सदस्यमा चयन भएका हुन् ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?