नेपाल स्वयमसेवक संघ कञ्चनपुरको अध्यक्षमा बिक्रम थापा

महेन्द्रनगर ।
नेपाल स्वयमसेवक संघ कञ्चनपुर जिल्ला कमिटिको अध्यक्षमा बिक्रम थापा चयन भएका छन् ।

थापाको अध्यक्षतामा १४ सदस्यिय कमिटि गठन भएको हो ।

कमिटिको उपाध्यक्षमा पार्वती महरा, सचिवमा सरोज भण्डारी, सह–सचिवमा रोहित लेखक, कोषाध्यक्षमा किरन पाल, प्रवक्तामा रुपेश बिक तथा इन्चार्जमा मीन बहादुर शाह चयन भएका छन् । यस्तै ७ जना सदस्यमा चयन भएका छन् ।

शोभा क्षेत्री, चन्द्र भण्डारी, देवी सिंह धामी, सुनिता धनाडी, कैलाश भट्ट र दिव्या भट्ट सदस्यमा चयन भएका हुन् ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?