कैलालीमा भत्किएको तटबन्धको जनबाहिनीद्धारा स्थलगत अनुगमन

महेन्द्रनगर । अबिरल बर्षातका कारण कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित कान्द्रा नदिले भत्काएको तटबन्धको जनबाहिनी नेपालले स्थलगत अनुगमन गरेको छ ।

जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा को टोलीले बिहीबार भत्किएको तटबन्धको स्थलगत अनुगमन गरेको हो ।

जनबाहनी नेपालका संयोजक ओझाले नदीले भत्काएको तटबन्ध यथाशिघ्र पूर्ननिर्माण नभए थप राजमार्ग सहित बस्तीमा क्षति हुने भएकाले छिटो मर्मत गर्नुपर्ने बताए ।

भत्किएको तटबन्ध मर्मतका लागी नगरपालिकालाई खबरदारी गरिएको संयोजक ओझाले बताए ।

उत्त तटबन्ध ३ वर्ष अगाडीमात्रै निर्माण गरिएको बताइएको छ ।

भत्किएको क्षेत्र चाडैँ निर्माण गर्ने स्थानीय सरकार सहितका निकायले प्रतिबद्धता जाहेर गरेका छन् ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?