शुक्लाफाँटा–८ का वडा अध्यक्ष महरामाथी आक्रमण, कार्यालयमा तोडफोड

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट भएको छ । नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका युवाहरुले वडा अध्यक्ष महरामाथी कुटपिट गरेका हुन् । आइतबार विहान ११ बजे वडा कार्यालय पुगेका युवाहरुले कार्यालयमा तोडफोडका साथै आफुमाथि आक्रमण गरको वडा अध्यक्ष महाराले बताए ।

यता तरुण दलका वडा सभापति ठगुन्नाले भने शनिवार बेलुकी आफ्नो भाइलाई बीचबाटोमा रोकेर अध्यक्ष महराले विनाकारण कुटपिट गरेको आरोप लगाएका छन् । आइतबार बिहान छलफलका लागि आफु वडा कार्यायमा जाँदा अध्यक्ष महराले दुर्व्यवहार गर्दै आफूलाई डस्टर प्रहार गरेकोले आफूले पनि हातपात गरेको ठगुन्नाको भनाइ छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।

सम्बन्धित शिर्षक

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?