दार्चुलामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

महेन्द्रनगर । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा घर भत्काउने गरि गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

आइतबार अविरल वर्षाका कारण आएको पहिरोले घर भत्काउँदा पुरिएर ४२ वर्षिया मानमती ठगुन्ना र ५ वर्षिया आरती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवत्ता एवम् प्रहरी निरिक्षक सुरेन्द्र जोशीले बताए ।

उनले भने ‘गएराती ११ बजे खोलामा आएको बाढीले घर भत्किदा पुरिएर आमाछोरीको मृत्यु भएको हो ।’

उनका अनुसार पहिरोका कारण २२ वर्षिया महना ठगुन्ना घाइते भएकी छन् भने सोही ठाउँको आधारभुत माध्यमिक विद्यालयको भवन र शौचालय सहित अरु ६/७ जनाको घरमा पनि क्षती पुगेको छ ।

पहिरोले पशुचौपाया पनि बगाएको प्रवत्ता जोशीले बताए । फाइल फोटो 

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?