भीनपा–२ को वडा कार्यालय भवनको सिलन्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–२ को वडा कार्यालय भवनको सिलन्यास गरीएको छ ।

विहिवार एक कार्यक्रमका बिच भीमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले भवनको सिलन्यास गरेका हुन् ।

स्थानिय भरत चौधरी,लक्ष्मण चौधरी, राम प्रशाद चौधरी र रमेश चौधरीले वडा कार्यालय भवन निर्माणका लागी दान गरेको २ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागीएको वडाध्यक्ष डम्मर कार्की(डिके)ले बताए ।

उनले भने ‘विहिवार एक कार्यक्रमका बिच भवनको सिलन्यास गरी जमिन दान गर्ने भरत,लक्ष्मण,रामप्रशाद,र रमेश चौधरीलाई सम्ममा गरीएको छ ।’

Image may contain: 7 people, including Surendra Bist, people standing, wedding and outdoor

एक करोड ४२ लाखमा भवन निर्माणको जिम्मा पाएको एम्के जेभी निरज कन्स्ट्रक्सनले १८ महिना भित्र काम गरीसक्नु पर्ने सम्झौता भएको वडाध्यक्ष कार्कीले बताए ।

हाल भाडाको घरमा वडा कार्यालय सञ्चालित रहेको ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?