कैलालीका युवकले जिते कोरोनाःआज घर फर्कदै

महेन्द्रनगर । कैलालीको लम्कीचुहाँ नगरपालीका–९ प्रतापुरका कोरोना संक्रमित २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् ।

१६ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला स्थित सेती प्रादेशीक अस्पताल भर्ना भएका युवक आइतबार डिस्चार्ज हुने भएका छन् ।

कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन् ।

उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार ४ बजेपछि घर पठाउने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ। ती युवक भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका थिए ।

सेती प्रादेशीक अस्पतालमा अब चारजना कोरोना संक्रमीत विरामी उपचाररत छन्।

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?