दार्चुलाको मार्मामा सिटी लिङ्क कम्प्युटरको शाखा विस्तार

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको दुर्गम दार्चुलाको मार्मा गाँउपालिकामा सिटी लिङ्क कम्प्युटर ईन्सिच्युटको शाखा विस्तार गरिएको छ ।

आईतवार महेन्द्रनगरमा केन्द्रीय कार्यायल रहेको उक्त कम्प्युटर ईन्सिच्युटले मार्मामा पनि शाखा विस्तार गरेको हो ।

कम्प्युटर ईन्सिच्युटका सञ्चालक एव्म प्रवन्धक निर्देशक दिनेश सिंह महराले आईतबार भव्य कार्याक्रममा बिच मार्मा शाखाको उद्धघाटन गरिएको बताए । उनका अनुसार दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यका साथ सेवा विस्तार गरिएको हो ।

शाखाको उद्धघाटन कार्यक्रमका प्रमुख अथिति मार्मा गाँउपालिका–३ का वडाध्यक्ष पुष्कर सिंह विष्टले गरे ।

प्रवन्धक निर्देशक महराको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि,पत्रकार,प्रहरी, लगाएत स्थानियको उपस्थिति रहेको थियो ।

उक्त क्षेत्रमा कम्प्युटर इन्सिच्युट खुलेपछि स्थानीय खुशी भएका छन् । स्थानिय सन्तोष महराले भने ‘हामीहरुले कम्प्युटरका कक्षा लिन तराईका जिल्ला जानु पर्ने बाध्यता थियो ।

’उनले थपे ‘अब हामीहरुले घरमै बसेर कम्प्युटर सिक्न पाउने भयौ ।’ लामो समय देखि गुणस्तरीय सेवा दिईरहेको सिटी लिङ्क कम्प्युटर महेन्द्रनगरको नाम चलेको ईन्सिच्युट हो ।

ताजा खबर

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण

कञ्चनपुर ११ असार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३...

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?