बैजनाथ माविको ब्यवस्थापन समितिको अध्यक्षमा सिके भट्ट

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालीका–८ गैलनदी स्थित बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।

आईतवार भएको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रकान्त भट्ट(सिके) निर्विरोध चयन भएका छन् ।

त्यस्तै व्यवस्थापन समितिको सदस्यमा दुर्गा सिंह भण्डारी, चक्र बहादुर विष्ट,बसन्त बहादुर बम, पार्वती देबि विष्ट, पार्वती देबि कार्की, पशुपति साँउद र सदस्य सचिवमा पदम बहादुर बोहरा चयन भएका छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?