समाज

जेलबाट माओवादी नेता जोशी छुटे ‘मलाई समाजसेवाबाट भाग्ने छुट छैन’ ः अनन्त

कञ्चनपुर, १० असोज नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कारागारबाट छुटेका छन । शुक्रबार माओवादी नेता टेकराज जोशी९अनन्त० कारागारबाट छुटेका हुन । १७ बर्षअघि ज्यान उद्योग...

सांसदले परिवारका सदस्यलाई पिए, भान्से, चालकमा नराख्ने नेता राजेन्द्र रावलले पहिल्यै अपनाएको बाटोमा एमाले

कञ्चनपुर, ०८ असोज । पार्टीका सांसदले परिवारका सदस्यलाई पिए, भान्से, चालक अथवा सचिवालयमा राख्ने एमाले नेता राजेन्द्र सिह रावलले पहिल्यै अभ्यास गरिसकेको नीति, कार्यक्रम अहिले...

जेनजीको नाममा अराजक समुहले तोडफोड,लुटपात र आगजनी गरे ः रावल

कञ्चनपुर, ८ असोज जेनजी समुहको यहि २४ भदौमा भएको आन्दोलनको क्रममा अराजक घुसपैठ समुहले आफ्नो घरमा तोडफोड,लुटपात र आगजनी गरेको कञ्चनपुर भीमदत्त नगरपालिका–०६ खैरेनी स्थित...

पवनदुत यातायातको महेन्द्रनगर–दिल्ली प्रदुषण रहित बस सेवा

कञ्चनपुर ०७ असोज । कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर दिल्ली रुटमा यातायात सेवा स्तरबृद्धि गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी...

समग्र निर्माण व्यवसायीको हकहितमा काम गर्छु ः अध्यक्ष अवस्थी

कञ्चनपुर, ०७ असोज । निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघको १५औँ कार्य समिति...

जेष्ठ, बेसाहरा नागरिकलाई ९ बर्षदेखि भत्ताको रकम वितरण गर्दै वडाअध्यक्ष कुवर

कञ्चनपुर ०७ असोज । कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका छन । भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ...

ताजा खबर

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

Developed By

spot_img