मुख्य समाचार

देहरादुन ईण्डो नेपाल व्यापार मेलामा थरीथरीका नेपाली उत्पादनको कारोबार

कञ्चनपुर ११ चैत । पश्चिम नेपाल कञ्चनपुर गड्डाचौकी नाकादेखि पश्चिम झण्डै ३ सय ४६ किलोमिटर दुरीमा रहेको भारतको शहर देहरादुनमा नेपाली मौलिक बस्तु तथा सेवाको...

नेपाली उत्पादनलाई प्रर्बद्धन गर्न देहरादुनमा अन्तराष्ट्रिय व्यापार मेला शुरु

कञ्चनपुर, चैत्र ८  भारतको देहरादुनमा नेपाली बस्तुकाे व्यपार व्यवसाय प्रर्बद्धन गर्नका लागी अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव शुरु भएको छ । उत्तराखण्ड देहरादूनमा ‘हिमालयको मुटुदेखि व्यापार,पर्यटन, र...

शुक्लाफाँटा–०७ मा राप्रपा वडा कमिटीको अध्यक्षमा वडु

तपेन्द्र बिष्ट कञ्चनपुर ०६ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–०७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटी पुर्नगठन गरेको छ । बुधबार शुक्लाफाँटा नगरपालिका –०७ मा बहादुर ऐरको...

सत्ताधारी काँग्रेस र एमाले युवा विद्यार्थीविच झडपले  कञ्चन बहुमुखी क्याम्पस गुलरियामा मत गणना रोकियो

कञ्चनपुर, चैत्र ५  सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियुविच झडपले कञ्चनपुरको गुलरियामा मतगणना केही बेर स्थगित भएको छ । साँझ नेवि संघ...

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको छ । शनिबार कैलालीको अत्तरियामा सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन...

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा २३ फागुन गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गर्नुभएको छ । गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर...

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Developed By

spot_img