कञ्चनपुर, २८ चैत ।
सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै राष्ट्रिय स्तरका प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन...
कञ्चनपुर २७ चैत ।
कञ्चनपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको विदाई गरेको छ । सह सचिव सापकोटा ११ महिनादेखि कञ्चनपुरको प्रमुख...
महेन्द्रनगर २३ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली निकालेको छ ।
शनिबार राप्रपा कञ्चनपुरले आफ्नो नेता तथा कार्यकर्ताको विनासर्त...
विमल धामी
कञ्चनपुर, चैत २२ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद सापकोटाको अन्ततः सरुवा गरिएको छ । गृहमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको निर्णय अनुसार सापकोटा...
कञ्चनपुर, २२ चैत्र ।
नेपाल–भारत ९टनकपुर–ब्रम्हदेब०लाई धार्मिक नाकाकै रुपमा संचालन गर्न जोड दिईएको छ ।
शुक्रबार ब्रम्हदेबमा नेपाल भारतका अधिकारी एव पक्षविच भएको छलफलमा ९टनकपुर–ब्रम्हदेब०लाई धार्मिक...