काठमाडौँ, ११ जेठ ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...
काठमाडौं, ८ जेठ
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा...
कञ्चनपुर ०९ जेठ
कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार...
कञ्चनपुर, ९ जेठ
खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु विज्ञ केन्द्र कञ्चनपुरको सहयोगमा सञ्चालित ईलरी परियोजना अन्तर्गत दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर, पशु औषधि...
कञ्चनपुर ०८ चैत्र
जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले कञ्चनपुरमा प्रथम राष्ट्रिय रेफ्री सेमिनार २०८३ सम्पन्न गरेको छ ।
जापान कराते डो कोशिकाई सितोरियो संघ...
कञ्चनपुर ०८ जेठ
कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन गरेको ‘नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना प्रभावकारी रहेको सरोकारवालाहरुले वताएका छन ।
कञ्चनपुरमा रहेको...