काँग्रेस महाधिवेशन प्रदेशमा एनपी साउद पक्षको खाता खुल्यो कञ्चनपुर क्षेत्र २(क)मा एनपी प्यानल निर्वाचित

कञ्चनपुर, ३ मंसिर
नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुर क्षेत्र नम्बर २(क)मा एनपी साउद प्यानल निर्वाचित भएको छ । एनपी साउद प्यानका तर्फबाट झकर बहादुर खडका(पुरन) नेतृत्वको प्यानल निर्वाचित भएको हो । खडकाले रमेश लेखक प्यानलका गणेश पाण्डेलाई ५८मतको अन्तरले हराउँदै प्रदेश सभापतिमा चयन भएका हुन । खडकाले १३५ र पाण्डेले ७७ मत ल्याएका थिए । यस्तै एनपी प्यानलकै उपसभापतिमा मिन बहादुर विष्ट, उत्तमराज विष्ट, सचिव नवराज पन्त, लाल बहादुर धामी, सहसचिवमा गणेश धामी, धर्मदेव राना निर्वाचित भएका छन । काँग्रेस क्षेत्र नम्बर २का नेता दिल बहादुर देउवाले क्षेत्र नम्बर २(क)मा यो पक्ष उ पक्ष निर्वाचित भएको भन्दा पनि सबै काँग्रेसका नेता कार्यकर्ता निर्वाचित भएको बताए ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?