प्रदेशमा निर्वाचित पदाधिकारीलाई सम्मान

भदौ १९ कञ्चनपुर ।  औषधी व्यवसायी संघ जिल्ला शाखाले नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिमा कञ्चनपुरबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा कञ्चनपुरले प्रदेशका निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय सदस्य तथा भूतपुर्व केन्द्रीय सदस्यलाई सम्मान गरेको हो ।

नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले नेपाल कञ्चनपुर जिल्लाबाट औषधी व्यवसायी संघ सुप प्रदेशको समितिमा पदाधिकारी तथा सदस्य निर्वाचितलाई सम्मान गरेको बताए ।

अध्यक्ष बुडाका अनुसार प्रदेश खुद्रा उपाध्यक्ष कैलाशचन्द्र भट्ट, महासचिव गजेन्द्र देव लेखक, उप कोषाध्यक्ष साईबा राना, सदस्य घनश्याम कलौनी, अर्जुन सिह कठायत, जितराज भट्ट, देवराज चौधरी, प्रतिधिर भण्डारी र केन्द्रीय सदस्य ललितानन्द जोशी र भूतपुर्व केन्द्रीय सदस्य बिरेन्द्र तिवारीलाई सम्मान गरिएको बताए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?