चौलानी नदिमा हाम फालेर मार्माका एक युवा बेपत्ता

दार्चुला : चौलानी नदिमा हाम फालेर मार्माका एक युवा बेपत्ता भएका छन ।

मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मती (रोपनबगर) बस्ने ३६ वर्षका राजेन्द्रसिहँ बिस्ट बेपत्ता भएका हुन ।

सोमवार राति ८ः३० बजेतिर घर नजिकै बाट बग्ने चौलानी नदिमा हाम फालेर बेपत्ता भएको स्थानीय ईन्द्रसिहँ बिस्टले जानकारी दिनुभयो । अहिले ईलाका प्रहरी कार्यालय लटिनाथ बाट खटिएको प्रहरी टोली र स्थानीयले खोजिकार्य गरीरहेको उहाँले बताउनुभयो ।

घटनाको खोजिकार्य भइरहेको ईलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?