कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु

मोरङ: ११ जेठ, मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा थप १३ जनाको संक्रमण कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आठ, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक जना गरी थप १३ जनाको मृत्यु भएको हो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?