समाजसेवी रावलद्धारा कञ्चनपुर कारागारका कैदीलाई खसी उपहार

महेन्द्रनगर । निर्माण व्यवसायी तथा समाजसेवी किशोर रावलले जिल्ला कारागार कञ्चनपुरका कैदिबन्दीहरुलाई खसी तथा खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।

विहिबार नजिकिदै गरेको दशैका अवसरमा जिल्ला कारागारका कैदीहरुका लागि समाजसवी रावलले एउटा खसी,चामल,दाल लगाएतका खाद्य सामाग्री सहित स्वास्थ्य सामाग्री समेत वितरण गरेका हुन् ।

रावलले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?