समाजसेवी रावलद्धारा कञ्चनपुर कारागारका कैदीलाई खसी उपहार

महेन्द्रनगर । निर्माण व्यवसायी तथा समाजसेवी किशोर रावलले जिल्ला कारागार कञ्चनपुरका कैदिबन्दीहरुलाई खसी तथा खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।

विहिबार नजिकिदै गरेको दशैका अवसरमा जिल्ला कारागारका कैदीहरुका लागि समाजसवी रावलले एउटा खसी,चामल,दाल लगाएतका खाद्य सामाग्री सहित स्वास्थ्य सामाग्री समेत वितरण गरेका हुन् ।

रावलले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?