समाजसेवी रावलद्धारा कञ्चनपुर कारागारका कैदीलाई खसी उपहार

महेन्द्रनगर । निर्माण व्यवसायी तथा समाजसेवी किशोर रावलले जिल्ला कारागार कञ्चनपुरका कैदिबन्दीहरुलाई खसी तथा खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।

विहिबार नजिकिदै गरेको दशैका अवसरमा जिल्ला कारागारका कैदीहरुका लागि समाजसवी रावलले एउटा खसी,चामल,दाल लगाएतका खाद्य सामाग्री सहित स्वास्थ्य सामाग्री समेत वितरण गरेका हुन् ।

रावलले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

  • 151
    Shares

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

कञ्चनपुरको वेदकोटमा नापीका लागि जीपीएस पोइन्ट राख्ने काम सुरु

कञ्चनपुर,५ असार । कञ्चनपुरको वेदकोट नगरपालिकामा नापी कार्य तथा...

बिरामीको चाप घट्न थाल्यो महाकाली प्रादेशिक अस्पतालमा

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा बिरामीको चाप...

भारत तस्करी हुन लागेको केराउ बेलौरीमा बरामद

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा ठूलो परिमाणमा केराउ सहितको समान बरामद...

महाकाली अस्पतालमा पशुती तथा बाल रोग भवन निर्माण हुने

कञ्चनपुरः कञ्चनपुरको महाकाली अस्पतालमा पशुती तथा बाल रोग उपचारका...

एक बालक र युवा मृत फेला, प्रहरीको अनुसन्धान जारी

दोधाराः कञ्चनपुरको दोधारामा एकै दिन एक बालक र युवा...

Website developed by:

संबन्धित खबर