विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा कञ्चनपुरका शाही चयन

महेन्द्रनगर । विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा कञ्चनपुरका सञ्जिव शाही चयन भएका छन् ।

बुधबार एक कार्यक्रमका विच शाही केन्द्रिय सदस्यमा चयन भएका विश्व हिन्दु युवा संघले जनाएको छ ।

विश्व हिन्दु महासंघ नेपालले संगठन विस्तारका लागि शाही सहित देशभरका १ सय ८ जनालाई विभिन्न पदमा नियुत्त गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका  गुलरीयाका शाही निरन्तर सामाजिक कार्य सहित हिन्दु धर्मका हितमा काम गर्दै आएका शाही छन् ।

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?