विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा कञ्चनपुरका शाही चयन

महेन्द्रनगर । विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा कञ्चनपुरका सञ्जिव शाही चयन भएका छन् ।

बुधबार एक कार्यक्रमका विच शाही केन्द्रिय सदस्यमा चयन भएका विश्व हिन्दु युवा संघले जनाएको छ ।

विश्व हिन्दु महासंघ नेपालले संगठन विस्तारका लागि शाही सहित देशभरका १ सय ८ जनालाई विभिन्न पदमा नियुत्त गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका  गुलरीयाका शाही निरन्तर सामाजिक कार्य सहित हिन्दु धर्मका हितमा काम गर्दै आएका शाही छन् ।

 

ताजा खबर

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुर, ३० असार । कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको...

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?