राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको ईन्चार्जमा नेता सिंह चयन

महेन्द्रनगर । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको ईन्चार्जमा युवानेता तथा प्रखर वक्ता मिलन सिंह चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीले बिहिवार नेता सिंहलाई कञ्चनपुर ईन्चार्जको जिम्मेवारी दिएको हो ।

 

युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहेका युवा नेता सिंह एक दशक देखि राजनीतिमा सक्रिय रहेका छन् । अन्याय, अत्याचार, भ्रष्टाचार र जिल्लामा घटिरहने विभिन्न बेथिती बिरुद्ध युवा नेता सिंहले आवाज उठाउदै आएका छन् । सामाजिक सेवा संगै पिडित र बेसाहाराहरुको आवाज बुलन्द गर्ने प्रखर वक्ताका रुपमा समेत नेता सिंहलाई लिइन्छ ।

केन्द्रीय कमिटीले बिहिवार कञ्चनपुरका लागि ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी तोकेको हो । जसमा ईन्चार्ज सिंह संगै सह ईन्चार्जको जिम्मेवारी तत्कालिन वाइसिएलका नेता योगेश साउदले पाउनु भएको छ । आभाषकुञ्ज

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?