राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको ईन्चार्जमा नेता सिंह चयन

महेन्द्रनगर । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको ईन्चार्जमा युवानेता तथा प्रखर वक्ता मिलन सिंह चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीले बिहिवार नेता सिंहलाई कञ्चनपुर ईन्चार्जको जिम्मेवारी दिएको हो ।

 

युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहेका युवा नेता सिंह एक दशक देखि राजनीतिमा सक्रिय रहेका छन् । अन्याय, अत्याचार, भ्रष्टाचार र जिल्लामा घटिरहने विभिन्न बेथिती बिरुद्ध युवा नेता सिंहले आवाज उठाउदै आएका छन् । सामाजिक सेवा संगै पिडित र बेसाहाराहरुको आवाज बुलन्द गर्ने प्रखर वक्ताका रुपमा समेत नेता सिंहलाई लिइन्छ ।

केन्द्रीय कमिटीले बिहिवार कञ्चनपुरका लागि ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी तोकेको हो । जसमा ईन्चार्ज सिंह संगै सह ईन्चार्जको जिम्मेवारी तत्कालिन वाइसिएलका नेता योगेश साउदले पाउनु भएको छ । आभाषकुञ्ज

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?