नौगाड युवा क्लबको अध्यक्षमा रविन्द्र चयन

महेन्द्रनगर । दार्चुलाको नौगाड गाउँपालिका–३ का युवाले नौगाड युवा क्लब गठन गरेका छन् ।

मंगलबार एक कार्यक्रमका विच उत्त क्लव गठन गरिएको हो ।

क्लबको अध्यक्षमा रविन्द्र सिंह धामी चयन भएका छन् ।

त्यस्तै उपाध्यक्ष उजली धामी, सचिवमा भुपेन्द्र धामी, कोषाध्क्षमा राजकुमार टमाटा,सदस्यमा लोकेन्द्र सिंह धामी,देवेन्द्र सिंह ठगुन्ना र सरस्वती ठगुन्ना सर्बसम्बत चयन भएका छन् ।

भष्ट्राचार तथा समाजका विकृती अन्त्य गर्ने,जनचेतनामूलक कार्यक्रम गर्ने, विकास निर्माणमा सहयोग गर्ने, सामाजिक कार्य गर्ने लगाएतको उद्देश्यले क्लब गठान गरिएको क्लवका अध्यक्ष रविन्द्र धामीले बताए ।

ताजा खबर

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?