‘फर्जी’ विद्यालय बेचविखनमा संलग्नलाई कारवाही नगरी उन्मुक्ति दिने कार्य भइरहेको भन्दै नेकपा शुक्लाफाँटाको ध्यानाकर्षण

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फर्जी विद्यालय बेचविखनमा संलग्न दोषीहरुलाइ कारबाही गर्न गरिएका सम्झौता र सहमतिमा आघात पुग्ने गरि नगरकार्यपालिकाले भदौ १५ गते गरेको निर्णयप्रती नेकपा शुक्लाफाँटाले आपत्ती जनाएको छ ।

भदौ १७ गते नेकपा शुक्लाफाँटाले प्रेस विज्ञप्ति निकाल्दै उक्त बेचविखत कार्यमा संलग्न दोषीहरूलाई हदैसम्मको कारवाहीको माग राख्दै नगरपालिका को ध्यानाकर्षण गराएको छ ।

शुक्लाफाँटा नगरपालिका १० – मा दर्ता भएको खप्तड शिक्षा सधन नामक निजी विद्यालयलाई शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टले बेलौरी नगरपालिका ४ (मा सिफारिस गरेका थिए ।

सञ्चालनमा नरहेको नक्कली विद्यालय सिफारिस गरेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टलाई नगरकार्यापालिकाले कारबाही सिफारिस गरेको थियो ।उपहार खबर

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?