‘फर्जी’ विद्यालय बेचविखनमा संलग्नलाई कारवाही नगरी उन्मुक्ति दिने कार्य भइरहेको भन्दै नेकपा शुक्लाफाँटाको ध्यानाकर्षण

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फर्जी विद्यालय बेचविखनमा संलग्न दोषीहरुलाइ कारबाही गर्न गरिएका सम्झौता र सहमतिमा आघात पुग्ने गरि नगरकार्यपालिकाले भदौ १५ गते गरेको निर्णयप्रती नेकपा शुक्लाफाँटाले आपत्ती जनाएको छ ।

भदौ १७ गते नेकपा शुक्लाफाँटाले प्रेस विज्ञप्ति निकाल्दै उक्त बेचविखत कार्यमा संलग्न दोषीहरूलाई हदैसम्मको कारवाहीको माग राख्दै नगरपालिका को ध्यानाकर्षण गराएको छ ।

शुक्लाफाँटा नगरपालिका १० – मा दर्ता भएको खप्तड शिक्षा सधन नामक निजी विद्यालयलाई शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टले बेलौरी नगरपालिका ४ (मा सिफारिस गरेका थिए ।

सञ्चालनमा नरहेको नक्कली विद्यालय सिफारिस गरेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टलाई नगरकार्यापालिकाले कारबाही सिफारिस गरेको थियो ।उपहार खबर

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?