कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा बरामद

महेनद्रनगर । सशस्त्र प्रहरीले भारतबाट चोरी नाका हुदैँ नेपाल ल्याइदै गरेका अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ ।

मंगलबार बेलौरी नगरपालिका– ६ भुराकोट सीमावर्ती क्षेत्रबाट अवैल कुखुरा बरामद गरिएको बोर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगादत्त पन्तले बताए ।

सीमा सुरक्षा बोर्डर आउट पोष्ट बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाको नेतृत्वमा खटिएको गस्ती टोलीले १ सय ५० किलोग्राम बराबर अवैध कुखुरा बरामद गरेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीरसिंह शाहुले बताए ।

उनका अनुसार प्रहरी लाई देखेपछी तस्करहरु ६० वटा कुखुरा सहित साईकल लगाएतका सामाग्री छोडेर भागेका थिए ।

बरामद गरिएका कुखुरा स्थानीय एवम् सरोकारवालहरुको रोहबरमा नष्ट गरिने सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले बताए ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?