बनारसमा नेपालीको मुन्डन गरिएकोप्रति जन बाहिनी नेपालका संयोजक ओझाको आपक्ति, भारतीयलाई दिए कडा चेतनावनी [भिडियो]

महेन्द्रनगर । बनारसमा नेपालीको मुन्डन गरिएकोप्रति जन बाहिनी नेपालका संयोजक शिरोमणी ओझाले आपत्ति जनाएको छ ।

ओझाले भारतमा अयोध्याको विषयलाई लिएर गरिएको नेपालीमाथिको दुव्र्यहार अमानवीय भएको बताए ।

संयोजक ओझाले शुक्रबार फेसबुक लाईभमार्फत नेपालीमाथी गरिएको दुव्र्यहारप्रती भारतलाई कडा चेतावनी दिएका छन् ।

उनले कुटनीतिक तवरबाट समाधान गर्नु पर्ने बताउँदै नेपालीमाथि दुव्र्यहार गर्नेलाई तत्काल कारवाही गरिनु पर्ने माग राखेका छन् ।

साथै नेपालीमाथिको ज्याजती भारतले नरोके नेपालबाट भारतीयलाई लखेट्ने उनले चेतावनी समेत दिएका छन् ।

अयोध्या मुन्डनको बदला लिइने चेतावनी । भारतीय नेपाली सोझासाझा मजदुर हरुमाथी अत्याचार नरोकिये नेपालमा जुका जस्तै मोटाएका भारतीय घराना ब्यापारी दलालहरुलाई जनवाहिनी नेपाल कार्वाही गर्ने खबरदारी ।

Gepostet von Shiromany ojha am Freitag, 17. Juli 2020

 

 

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?