बनारसमा नेपालीको मुन्डन गरिएकोप्रति जन बाहिनी नेपालका संयोजक ओझाको आपक्ति, भारतीयलाई दिए कडा चेतनावनी [भिडियो]

महेन्द्रनगर । बनारसमा नेपालीको मुन्डन गरिएकोप्रति जन बाहिनी नेपालका संयोजक शिरोमणी ओझाले आपत्ति जनाएको छ ।

ओझाले भारतमा अयोध्याको विषयलाई लिएर गरिएको नेपालीमाथिको दुव्र्यहार अमानवीय भएको बताए ।

संयोजक ओझाले शुक्रबार फेसबुक लाईभमार्फत नेपालीमाथी गरिएको दुव्र्यहारप्रती भारतलाई कडा चेतावनी दिएका छन् ।

उनले कुटनीतिक तवरबाट समाधान गर्नु पर्ने बताउँदै नेपालीमाथि दुव्र्यहार गर्नेलाई तत्काल कारवाही गरिनु पर्ने माग राखेका छन् ।

साथै नेपालीमाथिको ज्याजती भारतले नरोके नेपालबाट भारतीयलाई लखेट्ने उनले चेतावनी समेत दिएका छन् ।

अयोध्या मुन्डनको बदला लिइने चेतावनी । भारतीय नेपाली सोझासाझा मजदुर हरुमाथी अत्याचार नरोकिये नेपालमा जुका जस्तै मोटाएका भारतीय घराना ब्यापारी दलालहरुलाई जनवाहिनी नेपाल कार्वाही गर्ने खबरदारी ।

Gepostet von Shiromany ojha am Freitag, 17. Juli 2020

 

 

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?