जन्मदिनको अवसरमा वडाध्यक्ष सिंहद्धारा क्वारेन्टिन बसेकाहरुलाई फलफुल वितरण

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश बहादुर सिंहले आफ्नो जन्मदिनको अवसरमा क्वारेन्टिनमा बसेकाहरुलाई फलफुल वितरण गरेका छन् ।

बुधबार जन्मदिनको अवसर पारि वडाध्यक्ष सिंहले बेदकोट नगरपालिका–२ स्थित बैजनाथ माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको क्वारेन्टिनमा बसेकाहरुलाई फलफुल वितरण गरेका हुन् ।

सिंहले फलफुल वितरण गर्नुका साथै क्वारेन्टिन अनुगमन पनि गरेका छन् ।

त्यस्तै उनले आफुलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णप्रर्ति आभार प्रकट गरेका छन् ।

नगर प्रवत्ता समेत रहेका वडाध्यक्ष सिंहले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?