जन्मदिनको अवसरमा वडाध्यक्ष सिंहद्धारा क्वारेन्टिन बसेकाहरुलाई फलफुल वितरण

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश बहादुर सिंहले आफ्नो जन्मदिनको अवसरमा क्वारेन्टिनमा बसेकाहरुलाई फलफुल वितरण गरेका छन् ।

बुधबार जन्मदिनको अवसर पारि वडाध्यक्ष सिंहले बेदकोट नगरपालिका–२ स्थित बैजनाथ माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको क्वारेन्टिनमा बसेकाहरुलाई फलफुल वितरण गरेका हुन् ।

सिंहले फलफुल वितरण गर्नुका साथै क्वारेन्टिन अनुगमन पनि गरेका छन् ।

त्यस्तै उनले आफुलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णप्रर्ति आभार प्रकट गरेका छन् ।

नगर प्रवत्ता समेत रहेका वडाध्यक्ष सिंहले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?