भीमदत्त नगर क्षेत्र डुबान [फोटो/भिडियो]

महेन्द्रनगर । लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगपालिका क्षेत्रमा डुबान भएको छ ।

जिल्लामा लगातारको बर्षाका कारण महाकाली नदि सहित नगरक्षेत्रका अन्य शाखा खोलामा पानीको बहाव बढेपछि भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार, वडा नम्बर–६ स्थित ऐठपुर क्षेत्र डुबानमा परेका छन् ।

त्यस्तै अन्य अधिकासं क्षेत्र जलमग्न भएका छन् । भीमदत्त नगरपालिका–६ ऐठपुर क्षेत्र डुबानमा परेको स्थानिय अनिता सिंह चन्दले बताइन् ।

उनले भनिन्‘लगातारको बर्षापछि आएको बाढीले ऐठपुर क्षेत्र पुरा डुबानमा परेको छ ।’ उनले थपिन ‘केहीको घर भित्रपनि पानी भरिएको छ ।’

नगरक्षेत्र डुबानमा परेपछि ससस्त्र प्रहरी उद्दार कार्यमा खटेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले ऐठपुरमा हाल ससस्त्र प्रहरी बलको उद्दार टोली उद्दार कार्यमा खटेको जनाएको छ ।

पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा महेन्द्रनगर,ऐठपुर क्षेत्र पानी पर्ने वित्तिकै डुबानमा पर्ने गरेको स्थानियले बताएका छन् ।

Image may contain: outdoor

Image may contain: outdoor and water

 

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, outdoor, water and nature

Image may contain: one or more people and outdoor

Image may contain: outdoor and water

Image may contain: outdoor

Image may contain: outdoor

 

फोटो /भिडियो सौजन्यः अनिता सिंह चन्द/लवराज भट्ट

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?