भीमदत्त नगर क्षेत्र डुबान [फोटो/भिडियो]

महेन्द्रनगर । लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगपालिका क्षेत्रमा डुबान भएको छ ।

जिल्लामा लगातारको बर्षाका कारण महाकाली नदि सहित नगरक्षेत्रका अन्य शाखा खोलामा पानीको बहाव बढेपछि भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार, वडा नम्बर–६ स्थित ऐठपुर क्षेत्र डुबानमा परेका छन् ।

त्यस्तै अन्य अधिकासं क्षेत्र जलमग्न भएका छन् । भीमदत्त नगरपालिका–६ ऐठपुर क्षेत्र डुबानमा परेको स्थानिय अनिता सिंह चन्दले बताइन् ।

उनले भनिन्‘लगातारको बर्षापछि आएको बाढीले ऐठपुर क्षेत्र पुरा डुबानमा परेको छ ।’ उनले थपिन ‘केहीको घर भित्रपनि पानी भरिएको छ ।’

नगरक्षेत्र डुबानमा परेपछि ससस्त्र प्रहरी उद्दार कार्यमा खटेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले ऐठपुरमा हाल ससस्त्र प्रहरी बलको उद्दार टोली उद्दार कार्यमा खटेको जनाएको छ ।

पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा महेन्द्रनगर,ऐठपुर क्षेत्र पानी पर्ने वित्तिकै डुबानमा पर्ने गरेको स्थानियले बताएका छन् ।

Image may contain: outdoor

Image may contain: outdoor and water

 

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, outdoor, water and nature

Image may contain: one or more people and outdoor

Image may contain: outdoor and water

Image may contain: outdoor

Image may contain: outdoor

 

फोटो /भिडियो सौजन्यः अनिता सिंह चन्द/लवराज भट्ट

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?