लायन्सद्धारा महेन्द्रनगर आँखा अस्पताललाई शुद्ध चिसो पानी मेसिन हस्तान्त्रण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर आँखा अस्पताललाई कञ्चनपुरका लायन्स क्लबले सयुक्त रुपमा शुद्ध चिसो पानी मेसिन हस्तान्त्रण गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बिच जिल्लाका लायन्स क्लबले सयुत्त रुपमा अस्पताललाई शुद्ध चिसो पानी मेसिन हस्तान्त्रण गरेको महेन्द्रनगर आँखा अस्पतालले जनाएको छ ।

गर्मीमा प्राय सबैले चिसो पानी खोज्ने भएकोले कञ्चनपुरका सम्पूर्ण लायन्स क्लबको सहयोगमा अस्पताललाई ४० लिटर क्षमता र दुई धारा भएको शुद्ध चिसो पानी मेसिन सहयोग गरीएको लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका डिस्टिक एड्भाइजर लायन्स डा.भोजराज पन्तले बताए ।

उत्त मेसिन हस्तान्त्रण कार्यक्रममा लायन्स नेत्रराज चटौत,लायन्स दयाकृष्ण जोशी, लायनस टेकराज भारती,लायन्स गणेशराज बोहरा,लायन्स जगदिस भट्ट लगाएको उपस्थिति रहेको थियो ।

कञ्चनपुरका लायन्स क्लबहरुले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?