लायन्सद्धारा महेन्द्रनगर आँखा अस्पताललाई शुद्ध चिसो पानी मेसिन हस्तान्त्रण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर आँखा अस्पताललाई कञ्चनपुरका लायन्स क्लबले सयुक्त रुपमा शुद्ध चिसो पानी मेसिन हस्तान्त्रण गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बिच जिल्लाका लायन्स क्लबले सयुत्त रुपमा अस्पताललाई शुद्ध चिसो पानी मेसिन हस्तान्त्रण गरेको महेन्द्रनगर आँखा अस्पतालले जनाएको छ ।

गर्मीमा प्राय सबैले चिसो पानी खोज्ने भएकोले कञ्चनपुरका सम्पूर्ण लायन्स क्लबको सहयोगमा अस्पताललाई ४० लिटर क्षमता र दुई धारा भएको शुद्ध चिसो पानी मेसिन सहयोग गरीएको लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका डिस्टिक एड्भाइजर लायन्स डा.भोजराज पन्तले बताए ।

उत्त मेसिन हस्तान्त्रण कार्यक्रममा लायन्स नेत्रराज चटौत,लायन्स दयाकृष्ण जोशी, लायनस टेकराज भारती,लायन्स गणेशराज बोहरा,लायन्स जगदिस भट्ट लगाएको उपस्थिति रहेको थियो ।

कञ्चनपुरका लायन्स क्लबहरुले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?