कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्युः स्थानियद्धारा ट्याङ्करमाथि आगजनी

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

से ६ प ६४२६ नम्वरको मोटरसाईकल  र से १ क १७४ र बा १ क ९७८४ नम्वरको ट्याङकरमध्ये एउटाले ठक्कर दिदाँ पुनर्वास नगरपालिका–७ का ३८ वर्षिय लाकेन्द्र सिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

उनले भने ‘त्यहा दुईवटा ट्याङकर थिए । ती दुई ट्याङकरमध्ये एउटा ट्याङकरले ठकुरी सवार मोटरसाईकललाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।’ उनले थपे ‘हामी घटनाको थप अनुसन्धान गर्दै छौ ।’

घटनापछि आक्रोसित स्थानीयले ती दुई ट्याङ्करमाथि आगजनी गरेका छन् ।

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?