महेन्द्रनगरबाट प्रकासित हुने ‘कञ्चन टुडे’ को अनलाईन संस्करण पनि सुरु

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन भईरहेको कञ्चन टुडे दैनिकले अनलाईन संस्करण सुरु गरेको छ । बिहिबार टुडेले आफ्नो अनलाईन संकस्करण ई–कञ्चन टुडे सुरु गरेको हो ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा मुख्य कार्यालय रहनेगरी प्रकासित भइरहेकोे कञ्चन टुडे दैनिक अखबारको अनलाइन संस्करण भपबलअजबलतयमबथ।अयm प्रकाशनमा ल्याएको प्रकासकरसम्पादक कोमल निरञ्जन भाटले बताए ।

उनका अनुसार नागरिकको सूचनाको पहुंचलाई अझ बढाउने उदेश्यका साथ कञ्चन टुडेको अनलाइन संस्करण प्रकाशन शुरु गरिएको हो ।

‘संचारका माध्यमहरु न्याय र समानताका पक्षमा लाग्नु पर्छ, तिनका सामाग्रीहरु जनचाहाना अनुरुप हुनुपर्छ भन्ने कुरामा हामी सचेत छौं ।’

प्रकासक भाटले भने ‘जनताप्रति समर्पित हुनु पर्छ भन्ने उदेश्यका साथ हामीले ‘शूशासन, पारदर्शीता र जवाफदेहीता हाम्रो प्रयाश हो ।’

साथै पाठक एवं सुभ चिन्तकहरुको सकारात्मक सुझाव, सल्लाह र सहयोग प्राप्त हुनेमा उनले आशा व्यत्त गरे ।

कञ्चन टुडे दैनिक विगत २ वर्ष देखि कञ्चनपुरबाट प्रकासित हुदैँ आएको छ ।

 

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?